गोकुल बाँस्कोटालाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न नेकपा सदस्यहरूकै माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ११, आईतबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फाल्गुण ११, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न नेकपाकै सदस्यहरूले माग गरेका छन् ।

नोट, राहदानी, चेकबुक र वायोमेट्रिक कागजात लगायतको एकीकृत छपाइका लागि सरकारले राख्न लागेको राष्ट्रिय सुरक्षण छपाइ प्लान्ट (सेक्युरिटी प्रेस) खरिदमा बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो नै बाहिरिएकाले अध्ययन गर्न र यसबारे विस्तृतमा बुझ्नतिर लाग्ने भन्दा पनि बर्खास्त नै गर्न माग गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस